खेतको फाटमा असारे गीत घन्कीदा.. (भिडियो सहित)

इनेप्लिज २०७४ असार १५ गते १३:५० मा प्रकाशित
टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजाको धन्की रहेका थिए । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन । पर्यटकलाई दही, चिउरा, धानको विऊको मालाले स्वागत गर्न पोखरा –१६ अर्मलाको ठुलीबेसी बासी ब्यस्त थिए । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव भयो । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आएको छ ।
मेलामा रहको आकर्षणहरु मध्ये लोपउन्मुख असारे भाकापनि एक थियो । आ आफ्ना समूहको नेतृत्व गर्दै असारे भाका गाउने आमा समूहहरु पनि सहभागी थिए । सहभागी भध्ये एक आमा समूहको असारे गीत यस्तो थियो ।

प्रतिक्रिया