सोसियल मिडियांमा जीन्दगी

इनेप्लिज २०७४ असार १२ गते १७:०२ मा प्रकाशित

सन २००३ मा लिन्डेन आए पछि सोेसिएल मिडीयाहरु थपीदै गई रहेछ
फेस बुक ,टुइटर , ईन्सटगम्र,स्नापच्याट ,टुम्बलर , पिन्टीरेष्ट, बल्ग र युटुब रहेकोछ
अहिले सम्म सोसियल मिडीया मा यी माध्यमहरु प्रयोगमा भइ र्रहेछ
यसका रुप आकार र थप सुबिधाहरु भोली कस्ता हुन्छन अहिले सकेत रहेनछ

फेस बुक बढि चल्छ त्यस पछि टुइटर रहेको छ
ईन्सटग्राम फोटो ग्राफी को लागी बढि चलाइन्छ
लिन्डेन बिधार्थी र पेशागत ब्यबसायीहरुमा बिच चलीरहेछ
स्नाप च्याटबाट फोटो क्यामेराको काम बढी गरिने रहेछ

महिला समुहमा पिन्टीरेष्ट च्याट पनि चल्दछ
टुम्बलर को चलाउने हरु पनि हुदा रहेछ
यीनिहरुको प्रयोग सन्सार भरी नै बढदै गई रहेकोछ ।
उमेर, लिग र पेशा अनुसारको डिजिटल सास्कृती मौलाउदो छ

ईमेल, भाईबर र मेसेन्जर कुरा कानी र कागजात पठाई दिने, ल्याई दिने
चिठी पत्र , सन्चो बिसन्चो,यात्रा को कताको छिन छिनको खबर दिने
पारिबारिक , बन्धु बान्धब र मित्रहरुको खबर फेस बुकले दिने
सार्बजनिक हुलाक र, डिचएल को काम पनि यसलै गरिदिने

मोबाइलले घडी को काम गरि दिने फाटो खिच्न क्यामेरा को काम हुने
क्यालकुलेटर चाहिएन हिसाब गर्न लाई यसबाट गर्ने
अध्यारोमा टर्च को काम पनि ले यस ले दिने
रेडियो , टिभी,एमपि थ्री र कम्युटको केही समेत काम यस बाट हुने

्र
पास्नी, बतृब्रन्ध, विवाह , धम, कर्म सस्कार, अरु र सामाजिक र्कायका
सरकारी, गैरसरकारीको ेजानकारी,सुचना र निमन्त्रणा सोसिएल मिडियामा
एैक सेकेण्डमा पाउने पाउदछन पठाउने थाहा पाउदछन
प्रकाशको् गतिका सन्चारको साधन यी बनेका

सभा ,समारोह वा सामाजिक कार्यक्रम, बस कुर्दा वा ,बस मा यात्रा गर्दार्
जमघट वा भेटघाटमा केही छिन को फुर्सद मा मोबाइलमा झुन्डीने बानी छ
छिन छिन समयको सदुपयोग हो शायद सोसिएल नेटबर्किड गर्दै काम कुरा गरिन्छ
यो त लत हो वा नशाा हो यसले नछुने कोही भएन

मोबाइले आबाज रेकर्ड पनि गर्न सकिन्छ
फोटो खिचेर आफुले गरेको तसबीर पठाउन पाइन्छ
क्यामेरा अन गरे एक अर्कालाइ हर्दै कुरा गर्न सकिन्छ
मानिसको भौतिक उपस्थिी अन लाइन हुदै गई रहेको छ

यो माया प्रेम गर्नेेृ माध्यम पनि बन्दै गइ रहेको छ
दाम्पत्य जीवन यसले बिर्गाद पनि लगी रहेछ
यो विनाको जिन्दगी सोच्नै नसकिने भएको छ ।
मोबाइल त जीन्दगी को प्राण नै भएकोे छ

फेस बुकमा राख्ने आफना कुरा, अर्काको,अर्का माथि पनि अर्काकोकुरा
फोटोहरु पनि राखिन्छ त्यसै गरि फुर्सद नदिने भए अरुहरु र आफना कुरा
के बुढा पाका, के केटाकेटी , के बैशालुहरु को त झन कुरै भएन
ेफेस बुक मा लाइक, कमेण्ट र शेयर गर्ने महत्बपूर्ण काम मानिएका
र्
ेको आफनो को बिरानो भन्ने पर्दैन मित्रता गरि हालिन्छ
फेस बुकमा के राख्ने नराख्ने भन्ने नियम पनि त छैन
जसलाईृ जे राख्न मन लाग्छ राखे पनि कसैले रोक्दैन
हाम्रा नीजी जीवन छताछुल्ल भएको शायद ख्याल छैन

जनचेतना बढाउने,सुचना दिने र जानकारी बाडने सामाजिक दायित्ब पुरा गने
बैमनुष्यता र भेदभाव गर्न नपाईने , नीजि सरोकारलाई नियन्त्रण गर्ने
सामाजिक बिसगंती , बिर्र्कती र बिचलन गर्न नपाइने
सोसिएल मिडिया नेटबर्किडंको यस्तो नियम कानुन केही छ कि

देश परदेश र टाडा नजिक बस्ने कुरा पनि भएन
जहा जानु होस जहा रनु होस सधै साथमा मोबाइ रहन्छ
सबै सगंको अध्याबधिक सम्बन्ध तथा सम्पर्क यसले गरि दिन्छ
चोैबिसै घण्टा प्रयोग हुने साधन भएको छ

मिसकल सेभ हुन्छ कसले गरयो कहिले गरयो सम्झिन पर्देन
आफना अनुकmुलको समयमा कल ब्याक गरे भई हाल्छ
उसलाईृ पनि सुविधा आफुलाई पनि सुबिधा छ
मोबाइृल त हाम्रो लागी बरदान नै ै भएको छ

ईन्टरनेटको सुबिधा भऐ मोबाईल ले के दिदैन र
जे खाजे पनि जहिले खोजे पनि के पाईदैन र
सामान किन्न पसल जान्नै पर्दैन अन लाइन का चलन रहेको छ
उपहार लिने दिने चलन पनि अन लाइन बाट हुदै गई रहे ृेछ र्

के आमा बाबु के छोरा बुहारी ,के नाती नतेना र घर सहयोगी
सबैलाई फेस बुक चलाउनु पर्दछ योृ अत्यन्त आबश्यक मानिन्छ
शहरमा मात्र होईन गाउ घर सबै तिर यसले छाएको छ
फेसबुक चलाउने फेशन वा मर्यादाको कुरा पनि भएकोछ

फेसबुक सुचना सन्चार र बजार मार्केटीडंको शसक्त साधान पनि रहेछ
जानीफकारहरु भन्दछन असि लाख भन्दा बढी नेपालीले फेस बुक चलाउदछन
यसले कति खर्च बचाएको छ कति कपि, मसि र कागज जोगाएको छ
यो अहिले शसक्त माध्यम बिज्ञापन र सन्चारको भएको छ

सानासना दुधे बालक देखि लिएर स्कुल र कलेज जान छोरा छोरीलाई
बाबुआमा ,हजुर बाबु आमाहरुले लोरी गाउने र होम बर्क गराउन
नाच गान,सिक्न सिकाउन र पढने पढाउन घर ,र्गहस्थि सबै कुरा सिकाउन
यु टयुब को चलन पनि बढदै गइ रहेछ यी सब गर्न

ज्ञान गुन,सस्कार, धमर्, सस्र्कती,साहित्य ,राजनीती, पत्रप्रत्रिका र मनोरन्जन
टेलिमेडिसियन पनि सोसिएल मिडियामा नेटबर्किडं हुदैै गईरहेछर्
ैयु टयुब खोले सबै सुन्न र द्रश्य हेर्न जहिल्यै पनि पाईन्छ
यो जादुरगरको जो मोगा अ‍ोहि मिलेगा औठि जस्तो यु टयुबभएको छ ।

निबृत कर्मचारीभनु वा सक्रिय जीवनमा न रहेकाहरु को समय बिताउन
स्कुल, कलेज र कर्यालयकाकाु वा गाउ घर टोल छिमेकका साथी भाइृहरु सगं
सम्झनाका दिनहरु र बर्तमान जीवनका दिन र्चायको विबरणहरु
घण्टै घण्टा इति बिताँन्त्रत सितिै गर्न मौका दिई रहेकोछ

लाउन ,खान भन्दा बढि शोख फेसबुक को भई रहेछ
काम कुरा को लथालिड. र भताभुड. पनि भई रहेछ
बिहान, दिउसो, साझ र राती नसुते सम्म फेसबुक चाहिन्छ
साथी त के जीवन संगिनी भन्दा के कम छ र

प्रतिक्रिया