बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १५:३४
वासिङटन डिसी 05:49

सन्दिप छेत्रीले एयर होस्टेजलाई जिस्काएपछी पोखरामा भयो हंगामा(भिडियो सहित)

इनेप्लिज २०७४ जेठ २७ गते ९:२८ मा प्रकाशित

सन्दिप छेत्री नाम सुन्न साथ आम नेपालीहरु अब मज्जालै हसौछंन भन्ने अड्कल काट्दछन्. लायेंस क्लब अफ पिस चौतारीले पोखरामा आयोजना गरेको हास्यकार्यक्रममा सन्दिप छेत्रीले दर्सकलाई राम्रै संग हास्एका थिए.उनले करिब एक घण्टा आफ्नो प्रस्तुति राखेका थिए साथै कार्यक्रममा उनीसंगै मनोज गजुरेल,शिबहरि पौडेल,लगाएत आधा दर्जन कलाकारले आफ्नो प्रस्तुति राखेका थिए.उनले कार्यक्रममा नेपाली जहाज कम्पनि र एयर होस्टेजहरुलाई आफ्नो प्रस्तुति मार्फत गोच पेच गरेका थिए आयोजकका अनुसार उक्त कार्यक्रमबाट जम्मा भएको नगद सामाजिककाममा खर्च गर्ने जनाएको छ.प्रस्तुत छ उक्त कार्यक्रममा सन्दिप छेत्रीले गरेको रमाइलो हास्यप्रसंगको भिडियो

Sandip chettri is a nepali television host,comedian and good actor.on Saturday sandip chettri present his comedy performance at pokhara sabhagriya hall with other comedian Manoj ghajurel,shivahari paudel and other half dorzon of Nepali comedian.when sandip chettri stand on the stage for his performance all the audience clap for him.He present one and half hour performance on the stage.that event was called HASYABAYNGA SAJH 2073 organised by lion club of peace chautari.According to the organizer revenues from the event will be used on the social mobilization of street child.

 

प्रतिक्रिया