प्रेम बिनाको यौन निकै पीडादायक भयो….. भिडियो सहित

इनेप्लिज २०७४ जेठ २१ गते ०:४१ मा प्रकाशित

“श्रीमानबाट बलात्कार”, लेखिका/कवियत्री तथा समाजसेवी इन्दु थारु ज्यूले मन छुने लेख सुन्नु होस् SHARE पनि गर्नुहोला।”
[ नवलपरासीमा एक लाटी थारू युवती सामूहिक बलात्कारमा परेको सन्दर्भमा लेखिएको।]

प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई। हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन्। यी दुवै बिना संसार चल्दैन। यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने। प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्छ। तैपनि कतिपयले यौनलाईनै प्रेम भन्ने गर्छन्।

प्रतिक्रिया