आदित्य नारायण को नेपाली नया गीत – फुल जस्तै ,बासना छर्दै सार्बजनिक (भिडियो )

इनेप्लिज २०७४ जेठ १५ गते २०:५९ मा प्रकाशित

 

गायक उदित नारायण झाका सुपुत्र आदित्य नारायण झाले गाएको नेपाली गीत सार्बजनिक भएको छ l मे २० तारिखमा सार्बजनिक भएको उक्त गीत को बोल फुल जस्तै बासना छर्दै ,तिमी आउन मायालु रहेको छ l उक्त गीत लाई संगीत शिखर सन्तोषले दिएका छन् भने शब्द मोनी शर्मा रिजालको रहेको छ l

आदित्य हाल भारतीय जी टिवी बाट संचालित सा रे गा मा पा कार्यक्रम का उद्घोषक/कार्यक्रम संचालक हुन् l

आदित्यको गीत हेर्न यहाँ थिच्नु होला :

 

प्रतिक्रिया