पृथ्वीनारायण शाहको नेपाल एकिकरण सम्बन्धी कथाबस्तुमा आधारित चलचित्र युटुब मार्फत सोझै रिलिज

इनेप्लिज २०७४ जेठ १० गते १९:२४ मा प्रकाशित

पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा पुर्बी मगरात राज्यमा भएको लडाई बारे बनेको एक चलचित्र ‘१८३० एक इतिहास’ हालसालै युटुब सार्बजनिक भएको छ। महिला पुरुष नभनी गोर्खाली फौजसंग बहादुरी साथ् लडाई गरेको यो चलचित्र सिनेमा घरमा रिलिज नगरी सोझै युटुब मार्फत रिलिज गरिएको हो। चलचित्र बनेको धेरै वर्ष पश्चात मात्र चलचित्र रिलिज हुन पाएको छ।

 

प्रतिक्रिया