बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०६:०४
वासिङटन डिसी 20:19

आर्यान सिक्देलको पहिलो म्यूजिक भिडीयो सार्वजनिक (भिडीयो सहित)

इनेप्लिज २०७४ जेठ १ गते १७:४० मा प्रकाशित

पचासको दशकको उत्तरार्धमा चचित गायक तथा संगितकार यूवराज गुरुङ्ग र अर्की चर्चित गायिका सपना श्री द्धारा स्वरवद्ध गीत ऐनामा हेरी हेरी लजाउने वानी… बोलको गीतको म्यूजिक भिडीयो हालैमात्र यूटुवमा सार्वजनिक गरिएको छ । डा. भोला रिजालको शब्द÷संगित रहेको उक्त गितमा आधुनिक नेपाली चलचित्रका चर्चित नायक आर्यान सिक्देल र मोडल तथा नायिका गिता शाहीले मोडलको रुपमा अभिनय गरेका छन् ।

ओम प्रतिक ले निदेशन गर्नुभएको उक्त भिडीयो जयनारायण चैधरीले खिचेका हुन् भने के बि फिल्मीस्ले पोष्टपोडक्शन गरेको थियो । रोमान्टीक लबस्टोरीको झल्को दिने उक्त भिडीयो आर्यान सिक्देल अभिनित पहिलो म्यूजिक भिडीयो समेत हो, भिडीयोमा उहाँंले गर्नुभएको अभिनय प्रष्ठदेख्न सकिन्छ । गिती संग्रह मेरी सान्नानी २०५२ मा संग्रहीत उक्त एल्वम यूवराज गरुङ्गको ७ औं एल्वम हो ।

प्रतिक्रिया