भिजनफर नेपाल फाउनडेसनले एनआरएन युएसए का लागि अध्यक्ष पदका प्रत्यासीहरुको को बहस स्थगित

इनेप्लिज २०७४ वैशाख ३० गते २३:१७ मा प्रकाशित

भिजनफर नेपाल फाउनडेसनले मे २० मा टेक्ससमा गर्ने भनेको एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवारको बहस नगर्ने जानकारी गराएको छ l छापा बिज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको जनाएको छ l

साथै मतदाता नामावली प्रकाशन नभई सकेको ,निर्वाचन आयोगले उम्मेदवारहरुका लागि लिखित दरखास्त आब्हान नगरी सकेको अवस्थामा बहसको तात्पर्यता तथा सान्दर्भिकता नभएकोले बहस कार्यक्रम रद्ध भएको जनाएको छ l

प्रतिक्रिया