तपाई कसलाई भोट हाल्नुहुन्छ, किन ? Whom to vote & Why ? Local Election – 2017 Nepal

इनेप्लिज २०७४ वैशाख २४ गते १७:०० मा प्रकाशित

स्थानीय तहको निर्वाचन अधिकांशले एमालेलाई मतदान गर्ने बताएका छन् । उनीहरुले विकासप्रेमी र समृद्धिको एजेण्डा बोक्ने एकमात्र पार्टी एमाले भएको समेत बताएका छन् । केहीले भने कांग्रेसलाई भोट दिने बताएका छन् ।

तपाई कसलाई भोट हाल्नुहुन्छ, किन ? (हेर्नुस् भिडियो)

प्रतिक्रिया