आजको राशिफल बि.स.२०७४ बैसाख २१ गते

इनेप्लिज २०७४ वैशाख २१ गते १:०८ मा प्रकाशित

बि.स.२०७४ बैसाख २१ गते । बिहिबार । ईश्वी सन् २०१७ मे ०४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख शुक्ल पक्ष । तिथि नवमी ४५ घडी २४ पला । बेलुका ११ बजेर ३४ मिनेट उप्रान्त दशमि ।

नक्षत्र अष्लेशा ०८ घडि ५७ पला, बिहान ०८ बजेर ५९ मिनेट उप्रान्त मघा । योग वृद्धि ३७ घडि ५४ पला, बेलुका ८ बजेर ३४ मिनेट उप्रान्त धुव्र । करण वालव, दिउँसो १२ बजेर ०७ मिनेट उप्रान्त कौलव,बेलुका २३ बजेर ३४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा अमृत योग । चन्द्रराशि कर्कट,बिहान ८ बजेर ५९ मिनेट उप्रान्त सिंह । सीता जयन्ती ।

https://www.youtube.com/watch?v=ZLD80dKde7c


 

प्रतिक्रिया