बहुप्रतिभाशाली संगीतकार तथा गीतकार लाल बहादुर सुब्बाको शब्द तथा संगीतमा पिउँन त पाउछौ साथी लड्खडाउंन पाउदैनौ बोलको गीतको कभर भिडियो सार्वजनिक भएको छ ।
बिगत लामो समयदेखी संगीत साधनामा लागि परेका संगीतकार सुब्बाले यस गीतमा माया प्रेम र मदिराको तुलना अत्यन्तै साहित्यिक ढंगले गरेका छन । गायक नर्दिश राजबंशिले पनि गीतको भाबलाई न्याय गरेको बताउछँन संगीतकार सुब्बा । हाललाई कभर भिडियोको रुपमा ल्याइएको यसको गीतको अफिसिअल भिडियो पूर्वमा छायाँकन भएको र छिट्टै रिलिज हुने बताइएको छ ।
प्रतिक्रिया