दिपक लिम्बुको केही कुरा चोरी भएपछी ।

इनेप्लिज २०७३ चैत २४ गते १८:३८ मा प्रकाशित

 

दिपक लिम्बुको स्वर अनि राज कुमारको शब्द संगीतमा मेरो मन चोरी लानेलाई बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।  रोमान्टिक शैलिको यस गीतको प्रस्तुतकर्ता सुदर्शन खतिवडा हुन । हाललाई लिरिकल भिडियोको रुपमा आएको यो गीतको अफिसियल भिडियो चाडैनै आउने बताइएको छ ।

प्रतिक्रिया