मातृका बिष्ट ( प्रतिविम्ब ) को “आमाको छांया ” l

इनेप्लिज २०७३ चैत २० गते २३:५१ मा प्रकाशित
 मातृका बिष्ट ( प्रतिविम्ब ) सायद पब्लिकले बिरलै सुनेको नाम हुन सक्छ तर उनि सँग जस्तो क्ष्यमता छ त्यो पनि बिरलै पाहिने गर्दछ l सुदूर पुर्बी नेपालको ताप्लेजुङ जिल्लामा जन्मिएर आफ्नो बाल्यकाल त्यहीँ बिताई पछि काठमांडू  हुँदै हाल अमेरिका बस्दै आएका उनी एक बहु प्रतिभाशाली ब्यक्तित्व  हुन l सृजनशीलता उनी भित्र भएको महत्वपूर्ण पक्ष्य हो l साहित्य,संगीत प्रतिको उनको लगाव र क्ष्यमता बास्तवमै  लोभलाग्दो छ l उनको लेखन शैली अनि त्यस भित्रको गहनता उनको लेखनको बिशेषता हो , सानै उमेरमा देखिएको यो तेजिलो प्रकाश  नेपाली आकाशमा कुनै दिन कहिले ननिभ्ने गरि उदय हुने कुरामा सहज अनुमान गर्न सकिन्छ,अनि जहाँ रहे पनि नेपाली धर्तीलाई सधै गर्व गर्नें बनाउने उनको निस्चल भावना प्रति हाम्रो पनि सम्मानlआफुलाई गायन क्षेत्र माँ धेरै कुरा गर्न बांकी रहेको बताउने उनी आफ्नो प्रमुख उद्देश्य भने फरक रहेको बताउँछन l

भन्छन “म सँग धेरै कुराहरू छैनन तर केहि कुरा हरु छन जसले मलाई त सँग के कुरा छैन भनी सोधि दिन्छ l जसले मलाई बिउँझाइ दिन्छ आफ्नो परिबेशका प्राय: सबै कुराहरु अनौठो लाग्ने गरेको बताउँदै उनले आफ्ना धेरै सोच भए पनि मानव सेवानै प्रमुख रहेको बताउँछन र बिज्ञानको कन्सेप्ट भएका उनी त्यसबाट आफुले नया संसार देखेको बताउँदै आफु त्यही क्षेत्र बाट माथी जाने संकेत गरे । “आमाको छांया ” एल्बम को एउटा यो गीत आफ्नो गाउँ लाई आधार बनाएर नेपाल आमालाई लाई प्रतिविम्बित गराएका छन् । आफुले Enepalese लाई दिएको छोटो अन्तरवार्तामा यो कुराकानीले आफुलाई अत्यन्त्यै सम्बेदंशील बनाएको र कुराकानी बिषय बस्तु भन्दा माथी र ऐतिहासिक भएको बताए। अन्त्यमा गीतको शंक्षिप्त प्रतिक्रिया जनाउँदै उनले भने “कमजोरी हरुलेनै सिकाउने भएको हुनाले त्यसलाई आउने दिनहरुमा सुधार गर्ने बाचा गर्दै उक्त गीत आमा प्रति समर्पित गरेर माया गरि सुनी दिनु हुन संपूर्णमा हार्दिक अनुरोध गर्दछु l”

 

 

प्रतिक्रिया