अलविदा ! वीर शहिद गोविन्द गौतम !! ३ करोड नेपाली हरुको आखा रसाउने भिडियो सक्दो शेयर पनि गरौ है। ..
इनेप्लिज
२०७३ चैत १ गते १:०९ मा प्रकाशित
३ करोड नेपाली हरुको आखा रसाउने भिडियो सक्दो शेयर पनि गरौ है। ..भारतीय एसएसबीको मिसाइल रुपी एसएलआरको गोली आफ्नो छातीले रोकेर नेपाल आमा बचाउने महान कार्यको लागी हार्दिक बधाई दिन चाहन्छु । बर्दी विनाको सिपाही बनेर आज देश बचायौ आफु भने यो संसारबाट विदा भयौँ तर नडराउ गौतम
प्रतिक्रिया