अमेरिकामा कराते खेलाडी ठकुरीको प्रथम खुकुरी काता प्रदर्शन

इनेप्लिज २०७३ फागुन २९ गते ३:३४ मा प्रकाशित

ठकुरी उमेरका खेलाडीहरु यो उमेरमा अवकास लिने अवस्थामा हुन्छन् भने उनि उमेरले बृद्ध नहुने मान्यतामा बिश्वास राख्दछन l यसको साथै उज्जवल ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजदीक पनि रहेका छन l त्यसको लागि उनले सम्पूर्ण कागजात पठाई सकेका छन भने केहि समय भित्र नतीजा प्रतीक्षामा रहेको बताएका थिए l

प्रतिक्रिया