सेलिब्रेटी देखि सर्बसाधारण सम्मको रोजाइमा रश्मिलाज फेसियल हाउस एण्ड बिउटि केयर

इनेप्लिज २०७३ फागुन २० गते ११:२५ मा प्रकाशित


सुर्य चन्द काठमाडौँ : बिगत एक दशक देखि सौन्दर्य क्षेत्रमा सेलिब्रेटी देखि सर्बसाधारणहरु सम्मको रोजाइमा पर्न सफल ख्यातीप्राप्त नाम हो रश्मिलाज फेसियल हाउस एण्ड बिउटि केयर l काठमाडौँको काठमाडौँ मल, सिभिल मल र बिजी मल गोंगबुमा सहित तिन वटा शाखा रहेको रश्मिलाज फेसियल हाउस एण्ड बिउटि केयरमा अहिले सम्पुर्ण सेलेब्रेटि, ब्यापारी ब्यबसायो, गृहणी, देखि सर्बसाधारण सम्मको भिड लाग्ने गर्छ l अनुभबी सौन्दर्यविदहरुले सेवा प्रदान गर्ने यस रश्मिलाज फेसियल हाउस एण्ड बिउटि केयर अहिले नेपालकोनै नम्बर वान फेसियल हाउस एण्ड बिउटि केयरको रुपमा चिनिन्छ l
तिन वटा शाखाहरु बाट सम्पुर्ण सुबिधा सम्पन्न फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।महिला तथा पुरुष ग्राहकहरु को लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतोहटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन । रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र यस्तो गन्तव्य हो जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् ।

 


सेलिब्रेटीदेखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर नेपालमा एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पुर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर भएको कुरा फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले दावी गरिन् । रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य भएको उनको भनाई छ । दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा दिँदै आएको यस हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । काठमाण्डौ मल सिभिल मल र गोंगवुमा रहेको बिजि मलमा समेत रहेको रश्मिलाज फेसियल हाउस एण्ड बिउटि केयर चाडैनै आफ्नो ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राख्दै अन्य शाखा विस्तार गर्दै जाने कुरा प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले बताए ।
रश्मिलाज फेसियल हाउस एण्ड बिउटि केयरले कहिले पनि गुणस्तर र सेवामा कहीले पनि सम्झौता नगरेको हुनाले अहिले यो ठाउ सम्म आइपुगेको र सबैको रोजाइमा परेको कुरा अधक्ष्य श्रेष्ठ बताउछिन l मिलनसार सधै हासेर ग्राहकहरुको चाहाना अनुरुप ग्राहकहरुले खोजे र रोजे जस्तै सेवा प्रदान गर्न सक्ने कर्मचारी र उत्कृष्ट सेवाले गर्दानै रश्मिलाज फेसियल हाउस एण्ड बिउटि केयर सम्पुर्ण ग्राहकहरुको रोजाइमा पर्दै हरेक सौन्दर्य प्रेमीहरुको छनौटमा पर्न सफल भएको छ l

प्रतिक्रिया