स्व. शिव राम श्रेष्ठको अन्त्येष्ठी भर्जिनियामा हुने

इनेप्लिज २०७३ फागुन १९ गते १:०० मा प्रकाशित


गत फेब्रुअरी २५ तारिखका दिन भर्जिनिया अस्पताल, आर्लिंगटन भर्जिनियामा ६१ वर्षको उमेरमा शिब राम श्रेष्ठ दिवंगत हुनु भएकोले स्व श्रेष्ठको अन्त्येष्ठी भर्जिनियाको एलेकज्यानड्रीमा आगामी मार्च ६ तारिख सोमबार गरिने भएकोले डीसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सबैमा उपस्थिति जनाई दिनु हुन् अनुरोध छ l

अन्त्येष्ठी हुने स्थान ,मिति र बार :
मिति: ६ मार्च सोमवार २०१७

स्थान: Everly Wheatly Funeral Home
1500 W Braddock Rd
Alexandria, VA 22302
(703) 998-9200

श्रद्धान्जली समय: १ वजेदेखि ४ वजेसम्म ।

 
(स्व. शिवराम श्रेष्ठ नेपाली समाजका सुपरिचित साहित्यकार वसन्त श्रेष्ठ तथा हेमन्त श्रेष्ठका भिनाजु हुनु हुन्छ )

 

 

 

 

प्रतिक्रिया