विवाह कहिले भन्दै कोमल र रेखामाथि धमलाले यसरी गरे हमला (भिडियो)
इनेप्लिज
२०७३ फागुन ७ गते ७:५९ मा प्रकाशित

काठमाडौं । पत्रकार ऋषि धमलाले राप्रपामा प्रवेश गरेका अभिनेत्री रेखा थापा र गायिका कोमल वलीमाथि विहे कहिले गर्ने भन्दै हमला गरेका छन् ।
पृथ्वी जयन्तीको अवसरमा राजनीतिक जीवन र विहेबारे प्रश्न गर्दै धमलाले कोमल र रेखामाथि हमला गरेका हुन् ।
https://www.youtube.com/watch?v=4G0lKul3SaY
प्रतिक्रिया