आत्महत्या होइन आत्माबल रोजौ – सुबाश शर्माको आवाजमा एक प्रेरक प्रसंग ( नछुटाई हेर्नुस् है।) यो भिडियो हेर्नुहोस

इनेप्लिज २०७३ माघ २९ गते १८:३१ मा प्रकाशित

 

जिवन पुरा गर्न किन हतार गर्नुहुन्छ मित्र? चाहनाहरु पुरा गर्नुस्,रहरहरु भर्नुस,सपनाको उडान गर्नुस। जीवन त एकदिन आफै पनि पुरा हुनेछ र सबैभन्दा दुख त त्यो बेला हुनेछ जब हाम्रा चाहनाहरु,सपनाहरु बाँकी रहन्छन र जिवन पुरा भईदिन्छ।

https://www.youtube.com/watch?v=wc1aT5DwKd4

प्रतिक्रिया