श्री कृष्णलाई सम्झदै स्वेताले खाइन यस्तो कसम (भिडियो)

इनेप्लिज २०७३ माघ २० गते १:२८ मा प्रकाशित

पोखरा । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि नायिका श्वेता खड्का एक्ली भइन । उनको चार महिनासम्म होस हवास नि थिएन । तर अहिले श्वेता बिस्तारै सामान्य जिवनमा फर्कदै छिन ।

यससंगै उनका फ्यानले अब स्वेताले अर्को बिहे गर्छिन कि भन्ने अड्कल लगाउन थालेका छन् । यसबारे स्वेताले कसमै खाएकी छन् ।

बाँकी हेर्नुस् यो भिडियो रिपोर्टमाः

https://www.youtube.com/watch?v=y_1f-RJ3tzU

प्रतिक्रिया