मेक्सिकन राष्ट्रपतिले राष्ट्रपति ट्रम्प संग भेटघाट गर्ने कार्यक्रम रद्ध गरे
इनेप्लिज
२०७३ माघ १३ गते १७:५७ मा प्रकाशित
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामजिक संजाल मार्फत मेक्सिको सीमा क्षेत्रमा बनाउने पर्खालको कि मुद्रा देउ नत्र भेटघाट रद्ध भनि लेखेकोमा उनले प्रतिक्रिया दिदै भेटघाट रद्ध भएको जनाएका छन् l
अर्को हप्ता भेटघाट हुने भनिएको र नवीकरण सम्बन्धि तथा सीमा मा पर्खाल बनाउने बिषयमा केन्द्रित भेटघाट सामाजिक संजालमा लेखे पछि एकाएक रद्ध भएको छ l
व्हाइट हाउसमा अर्को मंगलबार भेट्ने भनिएको कार्यक्रममा न आउने भनि संदेश दिएका छन् l ट्र म्पले कार्यकारी आदेश दिदै पर्खाल बनाउने भनि हस्ताक्षर समेत गरेका छन् l
तस्बिर समाचार श्रोत :सीएनएन
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया