नयासक्ति पार्टीको आन्गिग बिभाग अन्तरास्ट्रिय नेपाली युबाअभियान साउदीका संयोजकमा राजन घिमिरे।

इनेप्लिज २०७३ माघ १३ गते १:४५ मा प्रकाशित
ध्रुब क्षेत्री , माघ १२ २०७३
नया शक्ति  नेपाल पार्टि को अङ्गिग बिभाग राष्ट्रिय युवा अभियान अन्तर्गत  बिदेश बिभाग ८ न  प्रदेश साउदी अरबमा अन्तरास्ट्रिय नेपाली युबाशक्ति को भेला  हिजो फेब्रवरी २४ , २०१७ मा  सम्पन्न भएको छ। भेलालाइ प्रमुख अतिथिको रुपमा अनलाइन स्काइप बाट  राष्ट्रिय युवा अभियानका केन्द्रिय संयोजक  कमल शाही ले सम्बोधन गर्नु भएको थियो भने  विशेष अतिथिमा राष्ट्रिय युवा अभियानका केन्द्रिय प्रबक्ता टेकेन्द्र श्रेष्ठ ,प्रादेशिक कमिटि बिदेश बिभागका युवा संयोजक  बि बि खरेल ,पार्टी बिदेश बिभागका सहसंयोजक तथा  संगठन बिभाग  प्रमुख शंकर भंडारी  र  अन्तरास्ट्रिय नेपाली समाज साउदीका  संयोजिक  रमेश लामगाडे लगाएत ले पनि अनलाइन सम्बोधन गर्नु भएको थियो ! उक्त्त भेलाले पधादिकारीहरुमा संयोजक  – राजन घिमिरे, उप संयोजक  -शंकर  न्यौपाने, अमृत बि.क.,सुजन श्रेष्ठ ,सचीव- जग बा.सुनार,सह सचिब-नकुल अधिकारि,कोषाध्यक्ष -देबेन्द्र बिस्वकर्मा लाइ चुनेको छ भने,  सल्लाहकारहरुमा ,रमेश लामगादे, राजेन्द्र सिर्मल, ॐ पौडेल, धुर्ब ढकाल ,धनराज वलि, दिल श्रीपाली,लक्ष्मण भट्ट क्षेत्री ,खिर बा.परियार लाइ चयन गरेको छ साथै   सदस्यहरु मा साउदीका विभिन्न  क्षेत्र वाट प्रतिनिधित्व हुने गरि तल  उल्लेखित नामहरुलाई चयन गरेको छ!
  दम्माम क्षेत्र बाट:
१, दिपक परियार
२, सोम सुनारी मगर
३,चुडामणि नेपाली परियार
४, सम्भु बराइली
५, रबिन्द्र खाती
६, सुनिल बोगटी
 ताबुकबाट
७, बसन्त अधिकारी
८, बिनोद नेगि
९, कुमार घलान
१०, लोक ब.लिम्बू
११, अतिलाल प्रजा
१२, मान ब. चौधरी
१३, केदार बि.क.
  दम्माम खलदिया क्षेत्र बाट:-
१४, रामसरन गिरि
१५, कृष्ण पुरी
१६, पदम गिरि
१७, दिपक बोगटी
१८, सुजन कुमाल
१९, नारायण गिरि
२०, धुर्ब गिरि
               रियाद क्षेत्र बाट :-
२१, याम सुनार
२२, अर्जुन न्यौपाने
२३, लक्ष्मण कटेल
२४, नारायण प्रसाद शर्मा
२५, घनेश्याम श्रेष्ठ
२६, दिपेन सिर्मल
    जिजान क्षेत्र बाट :-
२७, राजेस नेपाली
२८, रन्जित मिजार
२९, राम बि क
३०, चन्द्र ब. बि क
३१, सुक ब. बि क
३२, पिताम्बर ओलि
३३, मोहन चौधरी
               जूबेल क्षेत्र वाट:-
३४, कोष राज पंगाली
३५, अमर कुमाल
३६, असल राइ
३७, प्रकाश अमगाई
३८, अम्मर रोकाय
३९, शिर ब. गुरुङ
              हायल क्षेत्र बाट :-
४०, रत्न रिजाल
४१, खगेन्द्र बस्नेत
                अल्कासिम
४२, मित्रलाल परियार, हुनुहुन्छ!!!

प्रतिक्रिया