देब बोहराको निको भएन मायाको रोग बजारमा-भिडियो सहित

इनेप्लिज २०७३ माघ ५ गते २:०७ मा प्रकाशित

काठमाडौं, ३ माघ ।

बोल्दा बोली नहोस है करौती
तिम्रो लागि ज्यान दिन्छु धरौटी

निको भयेन मायाको रोग मेरो
तिमी भैनौ हराउछ निद भोक मेरो

देब बोहराको लयशब्द रहेको गीतमा गोपाल नेपाल जिएम र तुलशी घर्ती मगरको समुधुरमा सजिएको यो गीत बजारमा आएको छ ।

देब बोहराको प्रस्तुतीमा रहेको उक्त गीतमा प्रेमी प्रेमीका बिचको प्रेम भावलाई समेटेर तयार पारिएको यो गीतको निर्देशन सुन्दर लावती रहेको छ ।

उक्त गीतको सम्पादन जीवन सेन्चुरीले गरेको छन् । मलेसियाको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त गितमा देब बोहरा र कसिस दाहालको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=0cHSLwLU-bE

प्रतिक्रिया