ध्रुब क्षेत्री- दोहा कतार ‘ पौष २२ ,नेपालका हरेक गाँउ र बस्ति-बस्ति पुगेर संगठन विस्तारलाइ तीब्रता दिइ रहेको नयासक्ति पार्टी नेपालको, आङ्गिग बिभाग अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयासक्ति कतार) ले “हरेक नेपालीको चाहना सम्रिद्दा नेपाल, हरेक नेपाली मजदुरको समस्या हाम्रो समस्या” भन्ने मोटो लाइ आत्मा साथ गर्दै कतारमा संगठन विस्तारलाइ अघि बढाएको छ!

येसैको निरन्तरता स्वरुप नयासक्ति कतारको आङ्गिग बिभाग अन्तर्राष्ट्रिय सास्कृतिक परिवार कतारले आफ्नो बिसेष घोसर्ना तथा सास्कृतिक धमाका कार्यक्रम हिजो दोहा को मुन्तजा नजिक भुयान रेस्टुरेन्ट ( नेपाली आगन) को सभा हलमा सम्पन्न गरेको छ! नयासक्ति पाटि नेपाल का अन्तरिम केन्द्रिय परिसद सदस्य तथा कतारका संयोजक बि बि खराल को प्रमुख अतिथ्य, नयासक्ति पार्टी प्रादेशिक कमिटिका सदस्य तथा अन्तर्राष्ट्रिय नेपाली समाज कतारका सह- संयोजक लाल भट्ट, नयासक्ति पाटी नेपाल प्रादेशिक कमिटिका सदस्य तथा अमेरिकाका सचिवालय सदस्य वा इ-बोश अन्तर्राष्ट्रिय कम्पनि का “सी इ वो” होब खड्का, नयासक्ति पार्टी प्रादेशिक कमिटिका सदस्य तथा कतारका प्रवक्ता ध्रुब क्षेत्रीको बिसेष अतिथ्य साथै संगठनका सम्पूर्ण पधादिकारी लगाएत बिभागका संयोजकहरु, राम संजेल, देब परियार , दुर्गा भुसाल , क्रिस्ण परियार , नबिराज खान , राम्जी सुबेदी, होम उप्रेती, रमेश सिङ्ग खाती, बिजया सुन्दाश लगाएतको उपस्थिति र भिभागका संयोजक छितिज किरण गैरे को सभापतित्वमा कार्यकम भब्य र शब्या रुप मा समापन गरेको थियो, भने कार्यक्रम INS युवा बिबाग कतारका प्रवक्ता अनिल परिवार ले संचालन गरेका थिए! उक्त भेलामा विभिन्न बैचारिक र जिल्लाका प्रतिनिधिहरु लगाएत कतारमा रहेका नयासक्ति पार्टीका शुभ चिन्तक तथा संगीत प्रेमी नेपाली समुदाया को बाक्लो उपस्थिति थियो! बिभागले छितिज किरण गैरेको संयोजकत्व मा अन्य पधादिकारी पसी थप्ने गरि ३१ सदस्य कार्यसमिति सर्ब सम्मत चयन गरेको छ!

सोहि अब्सरमा करिब ११ बर्ष पहिले सगरमाथा र बुद्ध को देश नेपाल लाइ बिस्व माज चिनाउने अभिप्रया सहित १५३ देश मा पुग्ने लक्ष्य लिएर हाल कतार लाइ १३५ औ रास्टको रुपमा भ्रमर्ण गर्न आई पुग्नु भएका बिस्व साइकल यात्री श्री जनार्दन खनाल र एल बि कार्कीलाइ कार्यक्रमका प्रमुख अतिथिबि बि खरालले संगठनको तर्फ बाट र उपस्थितहरुको सोयेक्षिक सयोग सोरूप केहि कतारी रियल सहित सम्मान पत्र प्रदानगर्नु भएको थियो भने कार्यक्रम लाइ कतार मा रहेका प्रतिष्ठित गाएक कृस्न परियार, क्रिस्ण बि सी, अक्कल जिम्ब्बा गायिका हेमा गुरुङ लगाएत ले आफ्नो प्रस्तुति दिएर मनोरन्जनात्मक बनाउनु भएको थियो!!
प्रतिक्रिया