अन्तरास्ट्रिय सास्कृतिक परिवार कतारले विभागको घोसर्ना तथा सास्कृतिक धमाका गर्ने

इनेप्लिज २०७३ पुष २० गते २२:३५ मा प्रकाशित

ध्रुब क्षेत्री , पौष २०” दोहा कतार -नेपालीहरु को महान चाड दसैँ , दिवाली., लोसार वा इद जस्तै हर्स्व हुल्लाश मय बनाउने अभिप्रयामा निहित रही अन्तरास्ट्रिय नेपाली समाज कतारको अन्गिग बिभाग अन्तरास्ट्रिय सास्कृतिक परिवार कतारले आगामी जनावोरी ६, २०१७ का दिन भब्यताका साथ आफ्नो घोसर्ना तथा सास्कृतिक कार्यक्रम को आयोजना गरेको छ! अन्तरास्ट्रिय नेपाली समाज कतारका सचिवालय सदस्य तथा उक्त बिभागका संयोजक छितिज किरण गैरे ले, जानाकरी दिए अनुसार नेपाली आगन रेस्टुरेन्ट को शभा हल दोहा मुन्तजामा नजिक हुन लागेको उक्त्त कार्यक्रम जनवरी ६ का दिन बिहान ११ बजे बाट नै विधिवत सुचारु हुने छ!

उहाले कतार मा रहेका संपूर्ण जिल्ला तथा बैचारिक संघ- सस्थाहरुलाई आमन्त्रण पत्र पठाई सकेको र भुल चुक बस कही कतै उक्त आमन्त्रण पत्र नपुगेको भए पनि यसै सूचना लाइ आधार मानी तोकिएको स्थान र समय समय उपस्थित हुन साथै सम्पूर्ण कतार बासी नेपालीमा पनि यसै सूचना लाइ आधार मानि आफ्नो गरिमामय उपस्थित भएर कार्यक्रम को शोभा बढाइ दिन आग्रह गर्नु भएको छ! कार्यक्रम मा कतार मा भएका ख्याती प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति दिनु हुने छ भने बिसिस्ट पाउनाहरु बाट शुभकामना आधान प्रदान कार्यक्रम हुने छ ! साथै अन्य बिसेष जानकारी का लागि यहाँ उपलब्ध मुबाइल नम्बरमा सम्पर्क गर्नु हुन सस्था ले बिनम्र आग्रह गरेको छ!

कार्यक्रम मिति : 6 जनवरी 2017 (शुक्रबार)
स्थान :भुईयान रेस्टुरेन्ट काे सभाहल मुन्ताजा दोहा (नेपाली अागन रेस्टुरेन्ट )
समय : बिहान ११ बजे
सम्पर्क नम्बर -77488422, 31455637, ३०८५५९५९..!!!

प्रतिक्रिया