मुलुक विखण्डन गर्न कुन कुन नेताहरुले कति डलर लिए ?

इनेप्लिज २०७३ पुष १९ गते २३:१६ मा प्रकाशित

dsc_0000548

प्रधानमन्त्री समेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको छ । नेपालमा संविधान निर्माण गर्ने सभासदहरु,सांसदहरु र नेताहरुले नै संविधान–२०७२ लाई नमानि रहेको र पालना नगरेको अवस्था छ । यस कारण नेपालमा संविधान सभाबाट वि.सं. २०७२ सालअसोज ०३ गते जारी संविधान मरिसकेको छ ।¬¬जस्तैः २५ जनाभन्दा बढी मन्त्रीमण्डल विस्तार गर्न पाइदैन । तर बढी मन्त्रीमण्डल विस्तार गरेका छन् ।

सत्तालिप्सा बाँडफाँटको भागबण्डामा नौ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पालो, नौ महिना नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पालो यसपछि भागबण्डाको पालो कस्को ?

विक्रम सम्वत् २०७२ सालअसोज ३ गते जारी भएको संविधान हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो । यो संविधान दिर्घकालिन सम्म टिकाउ संविधान होइन । यो संविधान फेल भएर जानेछ ।

विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । धर्मनिरपेक्षता लादियो । यसरी वि.सं. २०६२÷२०६३ सालमा नेपालीहरुको धर्म माथि त प्रहार भयो नै अब संस्कार , संस्कृति र भाषा माथि पनि प्रहार हुँदैछ । विध्यार्थीलाई विद्यार्थी, विदयुतलाई विधुत नेपालीहरुलाई शुद्ध भाषा बोल्न र लेख्न नदिने, लिपी नै परिवर्तन गराई दिने, व्याकरण लेस गराइ दिने जस्ता चलखेल र षडयन्त्र हाम्रो मुलुकमा भइरहेको छ ।

मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई प्रधानमन्त्री, मन्त्री, सांँसद र नेताहरुबाट धरापमापार्ने काम भएको छ । यसका लागि दोषी र जिम्मेवार हामी नागरिकहरु छौ ।यस्तै अवस्था मुलुकको रहि रहने हो भने रुवान्डा, सिरिया, अफगानिस्तान, हाइटी, टर्की, लेवनान, सुडान र इथोपिया आदि आदि जस्ता राष्ट्र हुन के बेर । कति समय लाग्छ र ? सपार्नलाई समय लाग्छ । तर बिग्रनलाई पल भर समय पनि लाग्दैन यस कारण बेलामा आमनागरिकहरु सचेत र जागरुक हुन जरुरी छ ।

वि.सं. २०५२ साल देखिको द्वन्द्वमा माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड) आदि आदि जस्ता राष्ट्रघाती र गद्दार नेताहरुको कारण मुलुकको विकास २०÷३० वर्ष पछाडि धकेलिएको छ । नेपालको सबै राजनीतिक पार्टी भित्र राष्ट्रघाती र गद्दार नेताहरु छन् ।

संविधान संशोधनमा पुष्पकमलदाहाल, कृष्णबहादुर महरा, शेरबहादुर देउवा, कृष्ण प्रसाद सिटौला र सुभाष चन्द्र नेम्वाङ आदि आदि जस्ता राष्ट्रघाति र गद्दार नेताहरुको स्वार्थ रहेको देखिन्छ ।

राष्ट्रघाति र गद्दार नेताहरुको संविधान संशोधनले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई धरापमा पार्ने काम गर्दछ । अब हाम्रो मुलुकको रक्षा सेनाले नै गर्न सक्छ ।
हाम्रो मुलुकको सेनाले मुलुकको हित चाहान्छ कि अहित ? सेना माथि नै निर्भर छ । सेना आउ देश बचाउ, सेना आउ देश बचाउ । कसैको प्रतिक्षा र आश नगर । विश्वमा कतै नभएका नेपालका नागरिकहरु अवसरवादी, स्वार्थी र सत्ताको पूजारी छन् ।
सेनाहरुले राजनीतिक दलहरुका नेताहरुलाई सोध्नै पर्छ । वि.सं. २०६२÷०६३ को जनआन्दोलनमा मुलुकलाई धर्म निरपेक्षतागर्न र हाम्रो मुलुक विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान हटाउनलाई कति डलर र पाउण्ड लिए । अब मुलुकलाई विखण्डन गर्न कति डलर र पाउण्ड लिएका हुन् ।

नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, स्वाधिनता, प्रजातन्त्रको रक्षा, पाँच प्रदेश, हिन्दु राष्ट्र कायम गर्न, राज्यकोष ढुकुटी दुरुपयोग, भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन मुलुकको हित र रक्षाका लागि श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंगबहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता रहेको छ ।

पुर्वाञ्चल विकाश क्षेत्र, मध्यमाञ्चल विकाश क्षेत्र, पश्चिमाञ्चल विकाश क्षेत्र, मध्य पश्चिमाञ्चल विकाश क्षेत्र र सुदुर पश्चिमाञ्चल विकाश क्षेत्र यी ५ वटा विकाश क्षेत्रलाई (१)पुर्वाञ्चल प्रदेश (२)मध्यमाञ्चल प्रदेश (३)पश्चिमाञ्चल प्रदेश (४)मध्यपश्चिमाञ्चल प्रदेश (५) सुदुरपश्चिमाञ्चल प्रदेश नाम राखेर विकेन्द्रिकरण गरिनु पर्छ । राजनीतिक दलहरुका नेताहरु र सांसद (सभासद) हरुको अनिर्णय र अराजकताका कारण मुलुकको हित र रक्षाका लागि श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंगबहादुर राणा आदिआदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता९च्भत्रगष्चझभलत या च्ष्कभ ल्बतष्यलबष्कित ल्भध एयधभच० रहेको छ ।

स्वतन्त्र नेपाली नागरिक ःराकेश कुमार शर्मा, साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २, मो. नं. ९८४८०५५७७६ ÷ ९८१२४९१३९७

नोट ः
ड्ड संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७३ साल श्रावण २० गते गर्दा प्रहरीद्धारा पक्राउ,
ड्ड संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमा वि.सं. २०७३ साल भाद्र ६ गते,
ड्ड संविधानको श्राद्ध जिल्ला मकवानपुरको हेटांैडामा वि.सं. २०७३ साल भाद्र ९ गते संविधानको श्राद्ध गरियो ।

नोट ः २०७३ साल एइग्क्ज् १९ गते बिहान ८ः४५ बजे जिल्ला ऋज्क्ष्त्ध्ब्ल्,ल्ब्च्ब्थ्ब्ल्न्ज्ब्त् प्इ ऋज्ब्ग्द्यक्ष्क्प्इत्ज्क्ष् मा स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले राष्ट्रवादी नयाँ शक्ति आवश्यकताको लागि पाञ्चायन पुजा गरेका छन् । पुजा पण्डित लालनिधी पौडेलले गराएका छन् ।

नोट: २०७३ साल एइग्क्ज् १९ गते बिहान ८ः४५ बजे जिल्ला CHITWAN,NARAYANGHAT KO  CHAUBISKOTHI  मा स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले राष्ट्रवादी नयाँ शक्ति आवश्यकताको लागि पाञ्चायन पुजा गरेका छन् । पुजा पण्डित लालनिधी पौडेलले गराएका छन् ।

प्रतिक्रिया