जीवनका रंगहरु ( Colors of Life)

इनेप्लिज २०७३ पुष १६ गते १५:१९ मा प्रकाशित

jodi

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारीएको प्रस्तुती हो |

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्ने छौ | यसै श्रंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्नु हुने अजय शर्मा एवम् रिचा शर्मा |

प्रस्तुति कर्ता :सुवास ढकाल ,नर्थ क्यारोलिना

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –
१. जीवन (Life) के हो ?
– निरन्तरता
२. खुशी (Happiness) के हो ?
– सन्तुस्टि
३. कर्तब्य (Responsibility) के हो ?
– समर्पण
४. सम्बन्ध (Relationship) के हो ?
– विश्वास
५. आत्मियता (Intimacy) के हो ?
– पवित्र सम्बन्ध

आजको श्रंखला यतिनै | अर्को पटक फेरी अर्को जोडीलाई लिएर आउने छौ | यतिन्जेल लागि विश्राम | सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्म बिश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना | प्रतिक्षा गर्नुहोस् , अर्को पालो तपाईंको हुनसक्छ l

प्रतिक्रिया