रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता (भिडियो सहित)

इनेप्लिज २०७३ पुष १५ गते १३:३१ मा प्रकाशित

कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही दिनयता देशभर त्रास फैलिरहेको छ ।

हेर्नुस् भिडियो रिपोर्टः –

https://www.youtube.com/watch?v=2WqAMX4y7XA

प्रतिक्रिया