प्रमोद खरेललाई नरोउ भन्नेले नै रुवाइ जानाले ।

इनेप्लिज २०७३ पुष ११ गते १९:०१ मा प्रकाशित

unnamed

कबिता धितालको शब्द , राज कुमारको संगीत अनि प्रमोद खरेलको स्वरमा नरोउ भन्नेले नै रुवाइ गयो र त बोलको गीत सार्वजनिक भएको छ । हाललाई कभर भिडियोको रुपमा सार्वजनिक गरिएको गीतको अधिकारिक म्युजिक भिडियो पनि छायाँकन भईसकेको र  सो भिडियो पनि चाडै सार्वजनिक हुने बताइएको छ । बाराही म्युजिकले बजार ब्यबस्थापन गरेको प्रस्तुत गीत दर्शक स्रोताले मन पराउने आशा  ब्यक्त गरिएको छ ।

प्रतिक्रिया