महेश बिक्रम पाण्डे , टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ । महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि अरेन्ज रहेको गीतको भिडियोमा पनि महेश बिक्रमकै अभिनय रहेको छ जसमा उनलाई बर्षा र आरतीले साथ दिएका छन । ज्ञानेन्द्र शर्माको छायाँकन , बिकास धमलाको सम्पादन अनि बिशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कामना डिजीटलले बजारमा ल्याएको हो ।
जताततै तिम्रै चर्चा तरकारीवाली बोलको गीतबाट चर्चा बटुल्न सफल बहुप्रतिभाशाली महेश बिक्रम पाण्डेको यो गीत पनि बिस्तारै चर्चित हुँदै छ । हेरौ महेश बिक्रम पाण्डेका यि दुई गीतको भिडियो ।
महेश बिक्रम पाण्डे , टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ । महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि अरेन्ज रहेको गीतको भिडियोमा पनि महेश बिक्रमकै अभिनय रहेको छ जसमा उनलाई बर्षा र आरतीले साथ दिएका छन । ज्ञानेन्द्र शर्माको छायाँकन , बिकास धमलाको सम्पादन अनि बिशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कामना डिजीटलले बजारमा ल्याएको हो । जताततै तिम्रै चर्चा तरकारीवाली बोलको गीतबाट चर्चा बटुल्न सफल बहुप्रतिभाशाली महेश बिक्रम पाण्डेको यो गीत पनि बिस्तारै चर्चित हुँदै छ । हेरौ महेश बिक्रम पाण्डेका यि दुई गीतको भिडियो ।
प्रतिक्रिया