हङकङ बाट नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा बटुल्दै नब गायिका मनिका पाण्डे लिम्बु

इनेप्लिज २०७३ मंसिर २८ गते ९:४९ मा प्रकाशित
15555342_1371252236260291_447678677_o
सुर्य चन्द काठमाडौँ : हङकङलाइ कर्मथलो बनाएर नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा बटुल्दै गरेकी नब गायिका हुन मनिकापाण्डे लिम्बु, संगीत भनेको सधाना हो,गायनकला भगवान सरस्वतीको सुन्दर बरदान हो निरन्तर संगीतको सधानाले नै हरेकगायक गायिकालाइ साङ्गीतिक क्षेत्रमा स्थापित बनाउछ जसको लागि मेहनत परिश्रम अनि लगनशीलताको आबश्यक पर्छयसैको उदाहरण बनेकी छिन नब गायिका मनिका पाण्डे लिम्बु  l भारतको दार्जिलिंगमा जन्मेर सानै देखि गायनमा सोख राख्दैआएकी गायिका मनिका अहिले बिदेशी भुमि हङकङलाइ कर्मभुमि  बनाएर आफ्नो गायन यात्रा सुरु गरेकी छीन भने मनिकाबच्चा उमेर देखिनै गित गाउन लाइ खुब रुचि राख्थिन l बाबा स्वर्गीय नेत्र बहादुर पाण्डे आमा स्वर्गीय नैना कुमारी पाण्डेकोकोख बाट दार्जिलिंग को जावाहार बस्तीमा जन्मिएकी मनिका पाण्डे लिम्बु हाल हङकङमा बसेर आफ्नो दैनिक काम सँगै गीतसंगीतको क्षेत्रमा पनि निरन्तर अगाडी बड्दैछिन l
15554660_1371252062926975_2107334902_n
साथीभाई हरु गीतकार तथा गायक पीएस लिम्बुको प्रेणणा बाट सांगीतिक यात्रा सुरु गरेकी गायिका मनिकाले  बिद्यालयपढ्दा देखिनै विभिन्न स्टेज कार्यक्रमहरुमा गाउदै अन्य धेरै कार्यक्रमहरुमा आफ्नो गायन कला क्षमता प्रदर्शन गर्दै आफ्नोगायन यात्रा सुरु गरेकी थिईन l साथीभाई आफन्तहरुको हौसला साथ सहयोग बाटनै गित संगीतमा आफ्नो भबिष्य खोज्दैफेरी साङ्गीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन नब गायिका मनिका पाण्डे लिम्बु l
 गीतकार तथा गायक पीएस लिम्बुको चर्चित एलबम ईच्छा मातिमि खुसी छौत के भो रभन्ने गीत बाट चर्चा कमाएकीगायिका मनिकाको अब केहि समय पछि नै  गीतकार तथा गायक पीएस लिम्बुको नै लेखनमा रहेकोआज कता कता तिम्रोयादहरूले सताई रहेछनेपाली सांगीतिक बजारमा आउन लागेको जानकारी नब गायिका मनिका पाण्डे लिम्बु दिएकी छीन l
15540121_1371252029593645_950284668_o
मिठो अनि जादुमय आवाजकी धनि मनिकाको भविष्यको लक्ष्य भनेको एक राम्रो गायिका बनेर नेपाली गीत संगीतलाइ मायागर्ने अनि नेपाली संस्कृति संगीत लाइ जोगाई राख्ने होमिलनसार स्वभाबकि गायिका मनिका सबैलाई सम्मान पुर्बक आदरपनि गर्छिन अनि  सधै हासेर बोल्छिन, उनि भन्छिन गित संगीत मेरो नशा नशा अनि रगतमा त्यहि भएर नेपाली संगीत क्षेत्रमाकेहि गर्छु भनेर संघर्ष गर्दै छु, संगीतलाइ सरस्वतिको प्रशाद सम्झिने गायिका मनिका पाण्डे लिम्बु आफुमा भएको कलालाइसधै आफ्ना दर्शक श्रोताहरु माझ समर्पित गर्नमा आफुलाई भाग्यमानी ठान्छिन l मिठो स्वरको धनि गायिका मनिका पाण्डेलिम्बु नेपाली साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्नेमा दुइमत छैनत्यति मात्र होइन उनि आफ्नो कला सस्कृतिलाई आफ्नोनेपालि भाकालाई जोगाउन पनि त्यतिकै लागि परेकी छिन lउनि भन्छिन गित संगीत मेरो नशा नशामा नेपाली सुगमसंगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु l आफ्नो पन,नेपाली मन, हाम्रो सस्कृति, हाम्रो भाका अनि नेपाली सुगम संगीत लाइ सधै सम्रक्षण गर्न लागि पर्ने गायिका मनिका पाण्डेलिम्बुलाइ हाम्रो तर्फ बाट पनि लाखौ लाख शुभकामना l
15515887_1371250512927130_1183874693_o 15515666_1371252032926978_2021508394_o 15502716_1371250519593796_246125472_o 15491635_1371252199593628_1502154610_o 15451326_1371329226252592_569724226_n 15451227_1371328962919285_1578331071_n 15451120_1371328956252619_143790546_n

प्रतिक्रिया