चलचित्र दंगल

इनेप्लिज २०७३ मंसिर २५ गते ०:४६ मा प्रकाशित

भारतीय अभिनेता आमिर खानको बहु प्रतिक्षित चलचित्र दंगल यही डिसेम्बर २३, २०१६ मा रिलिज हुने भएको छ । नितेश तिवारी निर्देशित फिल्ममा साक्षी तान्वर, फतिमा सना शेख, सान्या मल्होत्रा, जरिया वासिम, सुहानी भटनगरलगायतले अभिनय गरेका छन्। यस चलचित्रमा आमिरले पनि निकै मेहनत गरेका छन् । चलचित्रमा आमिर खान रेसलरको भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया