बेहोस छन सबै यहाँ

इनेप्लिज २०७३ मंसिर ८ गते ०:३० मा प्रकाशित

img_6499

 

 

 

 

 

 

 

बेहोस छन सबै यहाँ हल्ला चल्दा निन्द्रामै कराउछन।
आ-आफ्नै छन पाटो यहाँ सबै आफ्नो सपनामै हराउछन।।
घाउ दुख्दा रुन्छन कराउछन दुख्न छोडे फेरि महलाउछन।
अनौठो यो फूलको कथा भिरमा फुल्छ्न भिरमै लहराउछन।।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया