अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले पानसमा बत्ती बालेर उद्धघाटन गर्नु भएको भब्य उद्धघाटन समारोहमा नेपाल देखी आएका पाहुना राष्ट्रिय बिभुती संखधर साख्वा प्रतिस्ठानका सदस्य जगत कृष्ण श्रेष्ठ तथा वर्ल्ड नेवा: अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए l
प्रतिक्रिया