बेली डान्सर कमला सापकोटाले सार्वजनिक गरिन आफ्नो ‘डार्लिङ’ (भिडियो सहित)

इनेप्लिज २०७३ मंसिर १ गते १२:४३ मा प्रकाशित

champions-nepal-2

काठमाडौं । वेली डान्सर गायिका कमला सापकोटाको आवाज रहेको ‘डार्लिङ’बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत पनि गायिका सापकोटाको नै रहेको छ । संगीत संयोजन बिकास भुजेलले गरेका छन् । गीतको भिडियोलाई अहिलेका व्यस्त निर्देशन पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् । भिडियोमा कमलासँगै मोडल पवन पाठकले कम्मर मर्काउदै वेली डान्स गरेका छन् साथै विज्ञान तथा दीप्सनले अभिनयमा साथ दिएका छन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माको रहेको छ भने सम्पादन प्रवीन श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया