डिसीमा नेपाली चलचित्र द विनर प्रदर्शनी हुने

इनेप्लिज २०७३ मंसिर १ गते ०:०७ मा प्रकाशित

the-winner-1

the-winner

नेपाली चलचित्र द विनरमा कलाकारहरुमा पूर्व मिस नेपाल मलिना जोशी, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ, अमित गिरी मुख्य भूमिकामा रहेका छन् l‘ द विनर’लाई बलिउड स्तरको तथा ३ देशमा छायांकन गरिएको पहिलो नेपाली चलचित्र हो भने चलचित्रका निर्देशक हिक्मत विष्ट हुन् l

टिकट दर केवल $ १० डलर मात्र राखिएको छ l यसको साथै २ बर्ष माथि देखि १२ बर्ष सम्म का लागि केवल आधा शुल्क मात्र लाग्ने छ l सबैमा यो जानकारी गराई दिन आयोजक आग्रह गर्दछ l

प्रतिक्रिया