स्विटजरल्याण्डमा रहेका गायक सुवास सुन्दास को नयाँ गितको भिडियो सार्बजनिक भएको छ ।

इनेप्लिज २०७३ कार्तिक २९ गते २३:५७ मा प्रकाशित

suwas-sundas-presents-aadha-gagro-pani

प्रकाश क्षणिकको शब्दमा रहेको ‘ आधा गाग्रो पानि ‘ को बोलको म्युजिक भिडियो इमेज च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
छोटो समयमा नै अत्याधिक मन पराईयेको उक्त गीतका संगीतकार भने कल्याण सिंह हुन् ।

क्यामरामा अमृत सुनुवार रहेका छन् भने भिडियोको सम्पादन माधब माधबले गरेका छन् त्यस्तै भिडियोको निर्देशक मोहन मोनु अधिकारिले गरेका हुन् ।

प्रतिक्रिया