गायक सञ्जय तुम्रोकको स्वरमा रहेको “झ्याम झ्याम” बोलको गित तथा भिडियो सार्वजनिक

इनेप्लिज २०७३ कार्तिक २७ गते ०:४७ मा प्रकाशित

15053305_10209664837610187_434668841_o

काठमाडौँ : गायक सञ्जय तुम्रोकको स्वरमा रहेकोझ्याम झ्यामबोलको गित तथा भिडियो सार्वजनिक गरिएको उमाकन्त गुरुङको शब्द चोक गुरुङको संगीत रहेको यस गीतमा टिपिकल पुर्बेली लोक धुनलाई कर्णप्रिय सुगम संङीतकोस्वादमा रुपान्तरण गर्ने चोक गुरुङको काम पनि  तारिफमय भाईब्स क्रियसनको बजार ब्यवस्थापन रहेको भिडियोमानेपालमै पहिलोपटक ब्राजिलीयन मोडल सोफि कोर्रियालाई अभिनय गराईएको

15033928_10209664837170176_1901410727_o

नेपाली गीतमा पहिलो पटक हलिउडनायिकालाई लिएर म्युजिक भिडियो निर्माण गर्ने जस पाएका निर्देशक पासाङ योन्जन लामा  हुन भिडियोमा चटपटे मोडलकिरण लाकौलले ब्राजिलियन मोडलसंग रोमान्स गरेका छन भने ब्राजिलियन मोडल सोफि कोर्रियाको नेपाली मोडलिङ पनिआम नेपाली मोडलले गरिरहेको मोडलिङ भन्दा कम छैन   भिडियोमा अर्का मोडल विज्ञान उदास सपोर्टिङ भुमिकामादेखिएका छन म्युजिक भिडियो सोनम वाङ्दी भुटियको निर्माण रहेको ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमाप्रबिन श्रेष्ठको सम्पादन रहेको

भिडियो हेर्नुहोस :

प्रतिक्रिया