हार्दैन कहिले जनताको मत
इनेप्लिज
२०७३ कार्तिक २५ गते ०:१० मा प्रकाशित

नाव त जान्छ अनि आऊछ
एऊटाले हार्छ अर्कोले पाऊछ
हार र जीत हुन्छ खेल्दामा खेल
खेल पछि हुने गर्छ सबैमा मेल
त्यसैले हार्ने र जीत्ने सहकार्य गर्छन
जितेर माथी पुग्ने फेरी तलतिर मmर्छन
किनकी हार्दैन कहिले जनताको मत
मतमै त उभिन्छ प्रजातन्त्रको छत।
प्रतिक्रिया