बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १७:३१
वासिङटन डिसी 06:46

हार्दैन कहिले जनताको मत

इनेप्लिज २०७३ कार्तिक २५ गते ०:१० मा प्रकाशित

Binod-roka

नाव जान्छ अनि आऊछ

एऊटाले हार्छ अर्कोले पाऊछ

हार जीत हुन्छ खेल्दामा खेल

खेल पछि हुने गर्छ सबैमा मेल

त्यसैले हार्ने जीत्ने सहकार्य गर्छन

जितेर माथी पुग्ने फेरी तलतिर mर्छन

किनकी हार्दैन कहिले जनताको मत

मतमै उभिन्छ प्रजातन्त्रको छत।

प्रतिक्रिया