“स्वस्थ रहन योगलाइ दैनिक जीवन पद्धति बनाउ “

इनेप्लिज २०७३ कार्तिक १९ गते १:३२ मा प्रकाशित

yoga-024

निम्न मिति समय र स्थानमा विश्व सुविख्यात वाचन तथा योग शिरोमणि परम्गुरु ललित शंकर योगि ज्यू द्वारा आध्यात्मिक प्रवचनका साथै योग प्रशिक्षण शिविर सन्चालन हुन गै रहेको छ । यसबाट भरपूर ज्ञान शान्ती र योग आनन्द प्राप्तिका लागी यस निशुल्क योग प्रशिक्षण लिन चाहनु हुने सम्पूर्ण योगानुरागी महानुभावहरु हार्दिक आमन्त्रण गरिन्छ ।

सहभागी हुन् आउनेले आफ्नो साथमा ठुलो रुमाल अथवा चटाई लिएर आउनु हुन् अनुरोध छ l

आयोजक :

मिति :–२०१६ नोवेम्बर १३ आइतवार
समय : 7:30-10:30 am

स्थान :– भर्जिनिया
4031 university drive
Fairfax, va 22030

स्थान परिवर्तन भएमा सूचना गराइने छ l

1304604660_1383933121

प्रतिक्रिया