नवमीको शुभ अबसरमा सिद्दि मिडिया प्रालिले आफ्नो कार्यालय बिधिबत रुपमा उद्घाटन गर्यो

इनेप्लिज २०७३ असोज २४ गते १५:२१ मा प्रकाशित

14543885_10209371058585895_3171883106775894786_o

काठमाडौँ : लामो समय देखि नेपालि मिडिया क्षेत्रमा काम गरि सकेका तथा मनोरंजन क्षेत्रमा धेरै अनुभब बटुलिसकेका अमितशाहले आज बिधिबत रुपमा आफ्नो नया ब्यबसाय सिद्दि मिडिया प्रालिको कार्यालय कालिमाटी कुलेश्वरमा उद्घाटन गरेकाछन् l परावारिक जमघटका साथै केहि मिडिया पर्सनालिटीका बीच बिजय दशमीको आज नवौ दिन अर्थात नवमीको दिन पारेरबिजय दशमीको शुभकामना आदान प्रादन सहित उनले आफ्नो कार्यालय शुभमुर्हत गरेका हुन्  l

चलचित्र, टेलिचलचित्रनिर्माण देखि बिभिन्न सौन्दर्य प्रतियोगिताहरु समेत आयोजाना गरि सकेका निर्माता निर्देशक अमित शाहले नेपाली मिडियाक्षेत्रमा केहि नया आयाम थप्नको लागि नया ब्यबसाय सुरु गरेको बताउछन l उनि थप्छन कुनै पनि काम स्वार्थ रहित निस्पक्षगर्नु पर्छ, आफुले सधै राम्रो काम गर्ने सिद्दि मिडिया प्रालिले चाडैनै  नेपाली चलचित्र निर्माण गर्ने देखि लिएर टेलिचलचित्रनिर्माण गर्ने, सौन्दर्य प्रतियोगिता गर्ने समेतका काम गर्ने कुरा उनि बताउछन l पामाकेयर नेपाल्स स्टार मोडलको आयोजकसमेत रहेको सिद्दि मिडिया प्रालिले चाडैनै अन्य कार्यक्रम हरु पनि लिएर आउने कुरा यस कम्पनीका अधक्ष्य अमित शाहलेबताए l

प्रतिक्रिया