लक्ष्मी बस्नेत र नरहरी प्रेमीको देउसी भैलो गीत सार्वजनिक । (भिडियो सहीत )

इनेप्लिज २०७३ कार्तिक १३ गते २३:४४ मा प्रकाशित

unnamed

गायक , गीतकार तथा संगीतकार नरहरी प्रेमीको देउसी भैलो गीत बर्शै र दिनको सार्वजनिक भएको छ । शब्द संगीत अनी स्वर तिनै बिधा सम्हालेका गायक प्रेमिलाई सो गीतमा बरिस्ठ गायिका लक्ष्मी बस्नेतले साथ दिनु भएको छ । भिडियो सहित सार्वजनिक भएको सो गीतलाई सन्तोष प्रगाढले संगीत सम्योजन गरेका हुन भने भिडियोमा छायाँकन बिक्रम कार्कीको , सम्पादन राज कुमारको, अभिनय सन्तोष गुरुङ , सुमिना लो  अनि निर्देशन आशिक राईको रहेको छ ।

प्रतिक्रिया