साहित्यकार वाग्लेको अध्यक्षतामा अनेसास नर्दन क्यालिफोर्निया गठन !!!

इनेप्लिज २०७३ कार्तिक ३ गते १३:१८ मा प्रकाशित
14647231_1133294763421411_1051749726_o
यही अक्टोवर १६  आईतवारका दिन अन्तराष्ट्रीय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरको दोस्रो नियमित वैठकले आफ्नो रिक्त रहेको पदपूर्ति गरि कार्य समितिलाई पूर्णता दिएको छ । २००४ देखि साहित्यकार ध्रुव थापाको अध्यक्षतामा निरंतर हाल सम्म चलिआएको उत्तरी क्यालिफोर्नियाको यो कार्य समिति दोस्रो कार्य समिति रहनेछ ।
14796124_1133294836754737_1096898_o
२००४ मा  साहित्यकार ध्रुव थापाको अध्यक्षतामा गठित अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्दन क्यालिफोर्निया च्याप्टरले बिगतमा थुप्रै साहित्यिक कार्यक्रमहरुको आयोजना गरि सकेको छ र  नवगठीत अन्तराष्ट्रीय साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरले पनि समय समयमा साहित्यिक कार्यक्रमहरु गर्ने नया कार्यसमितिले जनाएको छ । सोहि क्रममा हालै २०७३ सालमा मनाउने भनिएको लक्ष्मी जयन्ती मनाउन सेक्रामेन्टो एरियाका क्षेत्रीय संयोजक प्रमोद अमात्य तथा सल्लाहकार बासु ढकाललाई ज़िम्मा दिईएको छ  र चाडै साहित्य समाजले यसको मिति र स्थान घोषणा गर्ने जानकारी प्राप्त भएको छ | त्यसैले लक्ष्मी जयन्तीका लागि लक्ष्मी प्रसाद देवकोटाका वारेमा लेखीएको गीत,गजल,कमिता तथा निवन्ध पनि ल्याउन अनुरोध गरिएको छ ।
14787649_1133294906754730_2016540981_o
अध्यक्ष-     सर्बज्ञ वाग्ले
वरिष्ठ उपाध्यक्ष- विष्णु गुरूँग एकता
क्षेत्रीय उपाध्यक्ष-
    ॥      ॥    वावु आचार्य – सन फ्रान्सिस्को वे एरिया
    ॥     ॥    प्रमोद अमात्य – सेक्रामेन्टो क्षेत्र
    ॥     ॥   भगिरथ दाहाल – ईस्ट वे क्षेत्र
    ॥    ॥  गीता वजगाई – पेनिनसुला
महासचिव-पवन पौडेल
सचिव  – दिक्षा वस्नेत
कोषाध्यक्ष – घनश्याम न्यौपाने
सदस्य- डा.विनोद न्यौपाने
  ॥     – वन्धु पोखरेल
  ॥    –  रामवावु लुइटेल
  ॥   – स्वस्तिका तिमल्सिना
  ॥   – मुरारी भट्टराई
  ॥   – मिलन श्रेष्ठ
  त्यसैगरि उत्तरी क्यालिफोर्नियाका अनेसासका संपादन मण्डलमा निम्न अनुसारका साहित्यिक प्रेमी महानुभाव रहनु भएको छ –
प्रधान सम्पादक – निर्मल कुमार फुयाँल
          सम्पादक- रितादेवी प्रधान
            ॥       – तोया दाहाल
            ॥      – सुशान्त गैडा
अनेसास उत्तरी क्यालिफोर्नियाका संस्थापक अध्यक्ष श्री ध्रुव थापा ज्युलाई यस समितिको संरक्षकको रूपमा सर्व सम्मतवाट चयन गरियो ।
  त्यसै गरि शुरू देखिनै यस अनेसासलाई सहयोग र संवर्दन गर्दै आउनु भएका तथा साहित्यको फाँटमा अग्रज रहनु भएका देहायका महानुभावहरूलाई सल्लाहकारका रूपमा सर्वसम्मत चयन गरियो ।
१) वासु ढकाल
२) हरिहर दाहाल
३) डा टीका लम्साल
४) शुरेश भट्ट
५) मणि दाहाल
६) अनिल पाण्डे
७) मदन दीप विम
८) मणी नेपाली पनेरू
९) निरन्जन वाग्ले
१०) ईश्वर सापकोटा
 ११) उत्तम कार्की
14803027_1133295033421384_1655882465_o

प्रतिक्रिया