मेरो भिडियो खिच्ने सम्पूर्ण लाई मलाई पठाई दिन हुन् आग्रह : उज्ज्वल ठकुरी

इनेप्लिज २०७३ असोज ३० गते २३:२५ मा प्रकाशित

img_1476

आज मिति अक्टोबर १६ तारिख बाल्टिमोरको सडक महोत्सवमा मैले गिनिज वर्ल्ड रेकर्ड्सका लागि गरेको प्रयासमा भिडियो खिच्नु हुने संचार माध्यम तथा नेपाली समुदायलाई मलाई उक्त भिडियो पठाई दिनु हुन बिशेष आग्रह गर्दछु l

धन्यबाद

उज्ज्वल ठकुरी

@ [email protected] or 203-492-3450

प्रतिक्रिया