तिमीले संसार जित्छ

इनेप्लिज २०७३ असोज ११ गते २२:३८ मा प्रकाशित

ujjwal-5-800x600

दुखमा आँसु झर्दा
एकै औलो ले साथ दिन्छ
सुखको मुस्कान झर्दा
दश औलो ले थप्पडी मारिदिन्छ
राम्ररी हेर परेको बेला
आफ्नै शरीरले धोका दिन्छ
समय ब्यर्थ नफाल कसैले साथ दिएन भनेर
धर्म अनि कर्म गर
जब प्राप्ति हुन्छ तिमीले संसार जित्छ

प्रतिक्रिया