दशैको अबसर पारेर अशोक अर्यालको ‘तिमिलाई हरपल”को म्युजिक भिडियो सार्वजनिक।

इनेप्लिज २०७३ असोज ३ गते २:५५ मा प्रकाशित

unnamed-1

 

गायक अशोक अर्यालको म्युजिक एल्बम “अशोका” मा रहेको “तिमीलाइ हरपल” बोलको गितको म्युजिक भिडिओ YouTube मार्फत सार्बजनिक गरिएको छ।
सलीना म्युजिकको प्रस्तुति रहेको उक्त भिडिओको निर्देशन प्रकाश भट्टले गरेका छन् भने  छायांकन  करन चौरिसले  गरेका छन । गायक अशोक अर्यालको सुमधुर स्वरमा रहेको उक्तगितमा चर्चित मोडेल / डान्सर  पार्बति राइ र डान्स ईन्डिया डान्स सहभागी  नरेश वीर सिंगको जोडदार अभिनय रहेको छ। आरजु बिष्ट ’सल्यानि को शब्द, गंगाधर पराजुलीको लय र नरेन्द्र बियोगीको संगीत सम्योजन उक्त गितको भिडियोलाई  बिष्णु शर्माले  सम्पादन  गरेका छन।
दशैको अबसरआएको उक्त गीतले दर्शक श्रोताहरुको मन जित्ने विश्वास गरिएको छ।

https://www.youtube.com/watch?v=Grb4fZWFtv4

प्रतिक्रिया