नेताहरुको कुर्सि मा गरिबको घर कहिले बन्दैन
तेसैले नेताहरुले जनताहरुलाई राम्ररी चिन्दैन
राजनीतिको मैदानमा यहि त् छ खराबी
जनता बिच्किये फर्केर कहिले आउँदैन
जसको कारणले आन, बान, अनि शान छ नेताहरुको
जनताहरुको आँशु बगेको बजियाहरुले कहिले देख्दैन
कुर्शी को प्राप्तिमा हासो चर्को, आँसु बगाउने ठाउँ राख है
कुर्सि बाट चिप्लिए खराब दिन सोधेर कहिले आउँदैन
कुर्सि बाट चिप्लिए खराब दिन सोधेर कहिले आउँदैन
कुर्सि बाट चिप्लिए खराब दिन सोधेर कहिले आउँदैन
प्रतिक्रिया