नेपालको आर्थिक रुपान्तरणका लागी जलविधुत विकासको संभवाना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यहाँहरु सबैमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। नेपालबाट यस क्षेत्रका विज्ञ आउनुभएको अवसर पारेर हामीहरु वहाँसंग अन्तरकृया गर्नेछौ र सोध्ने छौ कि- प्राचुर सम्भावना भएको हाम्रो देशमा यती धेरै बर्षसम्म हामीहरु किन लोड सेडिगंको मारमा रहनु परेको छ? समस्याका कारणहरु र समाधानका उपायहरु बारे हामीहरु खुलेर छलफल गर्नेछौ।
मिति/समय: आज शनिबार १३ अगस्ट दिनको १:३० बजे देखि
स्थान: George Mason Library,
7001 Little River Turnpike
Annandale, VA 22003-5975
प्रतिक्रिया