नयाँदिल्ली । अभिनेत्री पूजा बेदीकी छोरी आलिया इब्राहिमले आफ्ना अर्ध नग्न तस्बिरहरू सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छिन् ।
भरखर टिनेज पार गरेकी आलिया इब्राहिमको इन्स्टाग्राम मार्फत उनी आफैले हट एण्ड सेक्सी तस्बिर सार्वजनिक गरेकी हुन् । अहिले आलिया इब्राहिमका तस्बिरहरू इन्छरनेटहरूमा भाइरल बनेका छन् ।
आलियाकी आमा पूजा बेदी पनि कुनै समयमा अर्ध नग्न तस्बिरका लागि चर्चित थिइन् । अहिले आमाको पदचाप छोरी आलियाले पनि पच्छाउँदै गरेको समाचारमा उल्लेख छ । – एजेन्सी
प्रतिक्रिया