बाल्टिमोरमा हुने “तमु बनभोज” मा सबैलाई निम्तो

इनेप्लिज २०७३ असार २५ गते २१:४७ मा प्रकाशित
image (1)
वाशिंगटन डिसी – यही जुलाई १० तारिख आईतबारका दिन अमेरिकाको बाल्टिमोरमा हुने बनभोज कार्यक्रममा सहभागिताको लागी तमु समुदायले सबै नेपाली दाजुभाई, दिदि बहिनीहरुलाई निमन्त्रणा गरेका छन् l
बाल्टिमोरको गण पाऊडर स्टेट पार्कमा हुन् गईरहेको बनभोज कार्यक्रममा सहभागी हुनको लागी आयोजक संस्था
“ग्रेटर वाशिंगटन तमु समाज” ले बाल्टिमोर यरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई, दिदि बहिनीहरुलाई
यसै सुचनाबाट निम्तो गरिएको कुरा संयोजक काजिम गुरुंगले इनेप्लिज़ र  डिसी नेपाललाई बताईन् l
प्रसान्त महासागरको रमणीय तटमा अवस्थित गण पाऊडर स्टेट पार्कमा हुने यस बनभोजमा 
बालबालिका तथा बयस्कहरुको बिभिन्न किसिमका मनोरन्जात्मक खेलकुदहरु पनि 
हुने कुरा काजीम गुरुङले बताईन् l 
बनभोजमा जानको लागी जि. पि. एस. मा हाल्ने ठेगाना यहाँ छ:
Gunpowder State Park
7200 GRACES QUARTERS ROAD
Middle River, MD 21220
Pavilion Number;- #3 ( THREE )
Date: 10 July 2016, Sunday
Time: 11.00 AM
For more details
Contact Ms. Kazim Gurung, Cell. 443-627-0637 (Baltimore),
Nanda Gurung, Cell. 571-524-2345 ( Virginia ),
Prem Gurung, Cell. 571-228-0684 ( Virginia )

प्रतिक्रिया